२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

बजेट सार्वजनिक गर्न काठमाडौंको नगर सभा सुरु

आइतवार , आषाढ २९, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाको १७ औं नगर सभा सुरु भएको छ । आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट आज ल्याउन महानगरको नगर सभा सुरु भएको हो ।

गत शुक्रबार बसेको ४०औं कार्यपालिका बैठकमा मेयर शाहले आज बजेट ल्याउन प्रस्ताव गरेका थिए ।

राजश्व परामर्श समितिको बैठकले आर्थिक वर्ष २०८२–८३ का लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको छ ।

मेयर बालेन्द्र साह (बालेन) ले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् । उपप्रमुख सुनिता डंगोलले बजेट प्रस्तुत गर्नेछिन् ।

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट