२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

यी हुन् सिन्धुलीबाट बेपत्ता भएका एकै परिवारका १६ सदस्य

सोमवार , श्रावण १२, २०८२

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीबाट बेपत्ता भएका एकै परिवारका १६ जना सदस्यहरुको नाम खुलेको छ ।

वडाध्यक्ष रविन श्रेष्ठका अनुसार उर्मिला हायुको परिवारका १६ जना सदस्य आइतबार रातिदेखि बेपत्ता भएका हुन् । गाउँबाट हायुको परिवार नै हराएपछि प्रहरीले खोजतलास सुरु गरेको छ ।

हराएका एकै परिवारका १६ जनाको अन्तिम लोकेशन रामेछाप देखिएको छ । तर सोमबार भने हायुको परिवारका कुनै पनि सदस्यको फोन लागेको छैन । उनीहरु सबैको फोन स्विच अफ छ ।

यी हुन् हराएको हायु परिवारका सदस्यहरु (नामावली) :

 

https://sunaulonepal.com/content/374443/

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट