काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाबाट बनेको प्रतिनिधिसभाको पहिलो बैठक आज बसेको हो ।
सिंहदरबारको पुतली बगैँचामा रहेको निर्माणाधीन नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा बसेको बैठकमा राष्ट्रिय दलका सांसदले सम्बोधन गर्ने भएका छन् ।
लाईभ हेर्नुहोस् :
https://youtu.be/Wl846f8wn2s
प्रतिक्रिया दिनुहोस