२०८३, श्रावण ६ गते
बुधवार, श्रावण ६ गते २०८३
बुधवार , श्रावण ६, २०८३
Shares
काठमाडौं । शंकर ग्रुपका अध्यक्षसमेत रहेका व्यवसायी शंकर अग्रवाल बैंक कसुरसम्बन्धी मुद्दामा पक्राउ परेका छन् ।
उनलाई सीआईबीले बुधबार डिल्लीबजारबाट पक्राउ गरेको हो । उनलाई अदालत बुझाउने तयारी भइरहेको छ ।
Be the first to comment!
© 2026 All right reserved to sunaulonepal.com
Design & Developed By
प्रतिक्रिया दिनुहोस