२०८३, श्रावण १२ गते
मंगलवार, श्रावण १२ गते २०८३
सोमवार , श्रावण ११, २०८३
Shares
काठमाडौं । सहकारी पीडितहरुले राजधानीमा प्रर्दशन गरेका छन् ।
साना बचतकर्ता र ठुला बचतकर्ता समान हुन् भन्दै सोमबार सहकारी पीडितहरुले राजधानीको माइतिघरमा प्रर्दशन गरेका हुन् ।
उनीहरुले सहकारीमा राखेको बचत रकम तत्काल फिर्ता गर्न माग गरेका छन् ।
Be the first to comment!
© 2026 All right reserved to sunaulonepal.com
Design & Developed By
प्रतिक्रिया दिनुहोस