२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

कीर्तिपुर नगरपालिकामा मतगणना सुरु

आइतवार , मंसिर १६, २०८१

काठमाडौँ । कीर्तिपुर नगरपालिकाको मतगणना सुरु भएको छ । कीर्तिपुर नगरपालिकाको प्रमुख र दुई जना वडाध्यक्षको मतगणना सुरु भएको हाे । सुरुमा वडा नम्बर १ बाट गणना गरिनेछ ।

प्रमुख र वडाध्यक्ष चयनका लागि आइतबार उपचुनाव भएको थियो ।

कीर्तिपुर नगरपालिका प्रमुख पदका लागि नेकपा एमालेका डा. सुरेन्द्र मानन्धर, नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्राडा शिवशरण महर्जनसहित ८ राजनीतिक दल र स्वतन्त्र उम्मेदवार छन् ।

कीर्तिपुर नगरपालिकामा १० वटा वडा छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट