२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुट्यो, सरकारी कार्यालयहरुमा बाढी

बुधवार , माघ ३०, २०८१

काठमाडौं । काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेको छ । पाइप फुटेर पानी पसेपछि बबरमहलस्थित विशेष अदालतलगायतका सरकारी भवन जलमग्न बनेका छन् ।

काठमाडौं जिल्ला अदालत अगाडि पाइप फुटेको हो । अहिले यहाँ वरपरका सरकारी कार्यालयसमेत डुबानमा परेका छन् ।

बबरमहलमा नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरीको टोली खटिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट