२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

काठमाडौंको धोबीखोलामा खस्यो कार

आइतवार , फाल्गुण ४, २०८१

काठमाडौं । काठमाडौंको धोबीखोलामा कार खसेको छ । आइतबार साँझ अनामनगरस्थित मदन भण्डारी कलेज छेउमा बा २१ च ६६१४ नम्बरको कार खसेको हो ।

प्रहरीका अनुसार कुनै मानवीय क्षति भएको छैन । घटनाबारे अनुसन्धान भइरहेको घटनास्थलमा खटिएका प्रहरीले जनाएको छ ।

कार अनियन्त्रित भएर खोलामा खसेको हो । यसअघि पनि गत पुसमा सोही ठाउँमा एउटा कार खसेको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट