२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

काठमाडौँमा भूकम्पको धक्का

शनिवार , फाल्गुण २४, २०८१

काठमाडौँ । काठमाडौँमा शनिबार भूकम्पको धक्का महसुस भएको छ । दिउँसो दुई बजेर ३७ मिनेटमा उपत्यकाका भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्प नेपालमा भने गएको होइन ।

यसको तीव्रता ५.९ म्याग्निच्युडको रहेको थियो । यो भूकम्प तिब्बतमा गएको भूकम्प मापन केन्द्रले जनाएको छ । थप जानकारी आउन बाँकी रहेको छ । भूकम्पको धक्का काठमाडौं सहितका जिल्फामा पनि महसुस भएको छ ।

आजै बिहान म्याग्दी, बागलुङमा पनि भूकम्प गएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट