२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

जनकपुरमा सरकारविरुद्ध विरोध प्रदर्शन

आइतवार , चैत्र ३०, २०८१

जनकपुर । जनकपुरमा सरकारविरुद्ध विरोध प्रदर्शन भएको छ ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाका लागि सरकार दोषी रहेको भन्दै आईतवार नेपाल राष्ट्रवादी नागरिक समाज, धनुषाले जनक चोकबाट विरोध जुलुस निकालेको हो । विरोधमा सहभागीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन शिर्ष नेताहरुको नाम लिएर बिरोध जनाएका छन् ।

उनीहरूले सरकारविरुद्ध तीव्र असन्तोष व्यक्त गर्दै राष्ट्रिय झण्डा बोकेर जनकपुरधामको विभिन्न भाग परिक्रमा गरेका थिए । सरकारले थुनामा रहेका नेताहरूलाई तत्काल रिहा नगरे आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट