२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

प्रधानमन्त्रीद्धारा पूर्व-पश्चिम राजमार्गको गोन्द्राङ-पुल्चोक ६ लेन सडक उद्घाटन, रेणु दाहाल पनि सहभागी

शुक्रवार , बैशाख ५, २०८२

चितवन । पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनस्थित गोन्द्राङ-पुल्चोक ६ लेन सडक उद्घाटन भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह, भौतिक मन्त्री देवेन्द्र दाहाल र भरतपुर महानगरकी मेयर रेनु दाहालले संयुक्त रूपमा सडक उद्घाटन गरेका हुन्।

गोन्द्राङ-पुल्चोक ६ लेनको सडक शुक्रबार दिउँसो उद्घाटन गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट