२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मंगलवार , श्रावण २०, २०८२

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार शुक्लाफाँटा नगरपालिका–११ स्थित पूर्वपश्चिम राजमार्गमा धनगढीबाट महेन्द्रनगर आउँदै गरेको सुप प्र ०२ ००३ प ४८६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा शुक्लाफाँटा नगरपानलिका–७ पीताम्बरका ४४ वर्षीय गजेन्द्रबहादुर कुवँरको मृत्यु भएको हो ।

टाउकोमा गम्भीर चोट लागेका कुवँरको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी बोहराले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट