२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

जनकपुरमा कारले लिक क्रस गर्न खोजेपछि रेलसँग ठोक्किए

आइतवार , श्रावण २५, २०८२

धनुषा । जनकपुरको थापाचोकस्थित रेलवे लिक क्रस गर्ने क्रममा रेल र कार ठोक्किएका छन् । बागमती प्रदेश ०१–२५ च १२९० नम्बरको कारसँग रेल ठोक्किएको हो ।

भांगहाबाट जनकपुरतर्फ जाँदै गरेको रेल जानकी मन्दिरतर्फ जान लागेको कारले लिक क्रस गर्न खोजेपछि रेलसँग ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट