२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

अतिक्रमित संरचना भत्काउन काठमाडौं महानगर प्रहरी डोजरसहित गौशालामा

शुक्रवार , कार्तिक ३०, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी डोजरसहित गौशालामा पुगेको छ । शुक्रबार अतिक्रमित संरचना भत्काउन काठमाडौं महानगरपालिका नगर प्रहरी बल गौशाला क्षेत्रमा डोजर सहित पुगेको हो ।

मापदण्डविपरीत बनेको संरचना खाली गराउन डोजरसहित नगर प्रहरी गौशाला पुगेपछि स्थानीयबासी सडकमा उत्रिएका छन् । फुटपाथ अतिक्रमण गरी बनाइएको संरचना भत्काउन महानगर प्रहरीको टोली डोजरसहित पुगेपछि तनावको अवस्था निम्तिएको हो ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट