२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

सरकारका राम्रा कामको समर्थन गर्छौं : राप्रपा नेता शाही

शुक्रवार , आषाढ ५, २०८३

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारका राम्रा काममा साथ दिई समर्थन र नराम्रा कामको विरोध गर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले सरकारले सुकुमबासीलाई नदी किनारबाट हटाएकामा स्वागत गरेको स्मरण गरे ।

उनले करको दर परिवर्तनका विषयमा छानबिन समिति आवश्यक भएको बताए ।

संसदीय व्यवस्थामा एक जना सांसदको पनि महत्व हुने स्मरण गराए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट