२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

दैलेखको दुल्लु नगरपालिका–१३ मा एमाले विजयी, कांग्रेसले ३ मतले हार्‍यो

आइतवार , मंसिर १६, २०८१

दैलेख । दैलेखको दुल्लु नगरपालिका–१३ मा नेकपा एमालेका उम्मेदवार लाल बहादुर शाही विजयी भएका छन् ।

उनी कांग्रेसका उम्‍मेदवार रेशमबहादुर शाहीलाई ३ मतले हराउँदै निर्वाचित भएका हुन् ।

एमालेका शाहीले ५ सय ७४ मत पाए । कांग्रेसका रेशमबहादुर शाहीले ५७१ मत मात्र पाए ।

नेकपा माओवादी केन्द्रका ढकेन्द्र बहादुर शाहीले २७८ मत पाए । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका रामबहादुर शाहीले ५३ मत पाए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट