२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

नेपाल पुनर्बीमा कम्पनीमा भण्डारीले निमित्त सीईओको जिम्मेवारी पाए

बिहिवार , आषाढ ४, २०८३

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (निमित्त सीईओ)को जिम्मेवारी सहायक प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारीलाई दिइएको छ। 

कम्पनीको ३ गते बसेको सञ्चालक समिति बैठकले कम्पनीको ११औँ तहमा कार्यरत सहायक सीईओ भण्डारीलाई निमित्त सीईओ तोकेको हो।

उनले ३ गतेबाटै जिम्मेवारी सुरु गरेका छन्।   

 
 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट