२०८३, आषाढ ७ गते

आइतवार, आषाढ ७ गते २०८३

रास्वपाले ४ वर्षभित्रै ठूलो उपलब्धि हासिल गर्यो, सुशासन र समृद्धिलाई अघि बढाउनुपर्छ : बाबुराम भट्टराई

आइतवार , आषाढ ७, २०८३

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले रास्वपाले ४ वर्षभित्रै ठूलो उपलब्धि हासिल गरेको बताएका छन् ।

चितवनको भरतपुरमा भएको रास्वपा प्रथम महाधिवेशनमा सम्बोधन गर्दै उनले रास्वपालाई बधाई तथा शुभकामना दिए । उनले सो क्रममा रास्वपा वैकल्पिक राजनीतिको अगुवा शक्ति भएको बताए ।

उनले नयाँ शक्तिका पक्षमा आफू १० वर्षदेखि पैरवी गर्दै आएको पनि बताए । राजनीतिक स्थिरता १०–१५ वर्षसम्म होस् भन्ने आफ्नो चाहना भएको बताए । 

रास्वपाले सुशासन र समृद्धिलाई अघि बढाउनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ