काठमाडौं । सुनौलो नेपालले आयोजना गरेको ‘भरतपुर कन्क्लेभ’ भरतपुरस्थित होटल सिराइचुलीमा सुरु भएको छ । कार्यक्रम भरतपुरको विकास मोडल, पर्यटन प्रवर्द्धन र मेडिकल हबका रूपमा यसको भविष्यका सम्भावनामा केन्द्रित रहनेछ ।
सुनौलो नेपाल ‘भरतपुर कन्क्लेभ’ (लाईभ)
https://youtu.be/89dOzkv5H4s
प्रतिक्रिया दिनुहोस