प्रदेश सरकार गठनदेखि कम्युनिस्ट एकता, बालेन नेतृत्वको सरकारको कार्यशैली र सुशासनसम्म युवराज दुलालले खुलेर राखे धारणा
दुई वर्षभित्र तातोपानी सडक स्तरोन्नति गर्ने सरकारको प्रतिबद्धता
विगतमा जे भयो, भयो, अब इको पहिरो र डाक्लाङलगायतका जोखिमयुक्त क्षेत्रमा दीर्घकालीन पहिरो नियन्त्रण गरी आगामी दुई वर्षभित्र सडकलाई सुरक्षित र स्तरोन्नति गर्ने गरी काम अघि बढाइन्छ ।
उद्घाटन भएलगत्तै सबै प्रकारका सवारी साधनले सुरुङमार्गमा प्रवेश पाउने छैनन् । सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार प्रारम्भिक चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक सवारी साधनलाई मात्र प्रवेश अनुमति दिइनेछ ।